२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

काठमाडौंमा भारी बर्षा सुरु

काठमाडौं । केही दिन अघि अत्यन्तै आतंक मच्याएर रोकिएको बर्षा राजधानी काठमाडौं उपत्यकामापनि सुरु भएको छ । सुरुवात हेर्दा भारी बर्षा हुने देखिन्छ । निरन्तर बर्षा भएमा फेरि बागमती लगायतका उपत्यकाका नदीहरुमा भीषण बाढी आउँनेछ । सचेत रहनुपर्ने अझै देखिन्छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस