२०८१ मङ्सिर २५ गते मङ्गलवार | 2024 December 10th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डीभी भर्ने आज अन्तिम दिन

२२ कार्तिक , काठमाडौँ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ईडीभी भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ ।
संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला गरेको ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने अमेरिकी राजदूतावासले जानकारी दिएको हो ।

ईडीभी भर्ने म्याद कात्तिक २० गतेसम्मका लागि थियो । यद्यपि २ दिन समय थप गरी कात्तिक २२ गते अर्थात् आजसम्म भर्न सकिने व्यवस्था गरिएको थियो ।
अमेरिकी दूतावासका अनुसार ईडीभीमा आज साँझ १०ः४५ बजेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस