२०८१ माघ २५ गते शुक्रवार | 2025 February 7th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपनिर्वाचन: ३० पदको गणना सम्पन्न, ११ पदको बाँकी

काठमाडौं । आइतबार भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार ४१ स्थानमा सम्पन्न निर्वाचन मध्ये ३० स्थानको निर्वाचनको नतिजा आइसकेको छ भने बाँकी ११ पदको नतिजा आउन बाँकी छ ।

रिक्त रहेका स्थानीय तहका विभिन्न ४१ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको थियो ।

आयोगले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस