२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शिखर धवन ४५ रनमा आउट

कर्णाली याक्सका शिखर धवन आउट भएका छन्। उनी ४५ रन बनाएर पेभेलियन फर्किएका हुन्।

४१ बलमा उनले ४ चौका र १ छक्का प्रहार गरे। लोफ्टी इटनले उनलाई क्याच आउट गराएका हुन्।

यससँगै कर्णालीको दोस्रो विकेट पतन भएको छ। यसअघि देव खनाल २५ रन बनाएर आउट भएका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस