२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५९ बलमा अविजित ९५ रन बनाएका थिए भने टम मोरेजले ४५, र सन्दीप जोराले १८ रन बनाएका थिए ।

त्यस्तै पोखराका विपिन खत्रीले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस