२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘रविलाई नछोडे काठमाडौँमा ठूलो प्रदर्शन गर्छौं’ : अध्यक्ष दाहाल

२५ मंसिर, चितवन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेलाई रिहा गर्न माग गरेका छन् । आज चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लामिछानेले अनुसन्धानमा सघाउँछु भनिरहेकाले रिहा गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले रविमाथि सरकारले दुर्व्यवहार गरेको पनि बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रविलाई नछोडे आन्दोलन गर्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस