२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपीएल: टस जितेर बिराटनगरले पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बिराटनगरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस