२०८२ असार २ गते सोमवार | 2025 June 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर बने दीपेन्द्र सिंह ऐरी, आमा–बुबाको उपस्थितीमा लिए जितेको कार

Dipendra Singh Airee Named Brand Ambassador for Omoda & Jaecoo

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई एनपीएलमा जितेको कार ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरियो । दीपेन्द्रले आमा–बुबालाईसँगै उपस्थित गराएर कारको साँचो बुझे ।

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई फाइभ कार पाएका थिए ।

 

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस