२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

काठमाडौं महानगरभित्रका १८ विद्यालयका नाम परिवर्तन (सूचीसहित)

१३ पौष, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाभित्रका १८ वटा विद्यालयहरूको नाम परिवर्तन भएको छ । महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूको नाम परिवर्तन भएको जनाइएको हो ।

महानगरमा विद्यालयले नाम परिवर्तनका लागि निवेदन दिएको, शैक्षिक गुठीको विधानमा नाम र स्थान परिवर्तन गर्न आएका आवेदनको आधारमा फेरिएको हो । महानगरभित्रका १८ वटा निजी विद्यालय, २ वटा शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय र २ वटा स्थान परिवतर्न गर्न चाहने विद्यालयहरू रहेको महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस