काठमाडौं । चर्चित हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) लाई मातृ शोक परेको छ । उनकी ममतामयी आमाले यो संसार छोडेर गएकी हुन् । उनी मेरी बास्सै टेलिसिरियलबाट निक्कै चर्चित भएका हुन् । उनी सफल व्यवसायी समेत हुन् ।
प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार