२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

प्रधानमन्त्री ओली अस्वस्थ, राजनीतिक भेटघाट बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार राति सकिएको पार्टीको सचिवालय बैठकपछि ओली अस्वस्थ भएका हुन् । ओलीको घाँटीमा समस्या देखिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बिरामी भएपछि बुधबारका लागि तय गरिएको भेटघाट लगायतका सबै कार्यक्रम रद्द गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस