२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कौसीमा राखिएको बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु

३० माघ, काठमाण्डौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका ३ जगदीशपुरमा पानी भरिएको बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु भएको छ ।
सुवासचन्द्र गुप्ताको छोरा हिमान्शुको खेल्ने क्रमा कौसीमा राखिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार करिब ५ बजेतिर बालकको मृत्यु भएको हो ।
उनले बालकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको बताए ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस