२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

२८ माघ, काठमाडौँ । सुनको मूल्य महङ्गो बन्दै गएको छ । आज मात्रै सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस