२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

बजारमा सुनको मूल्य ओरालो लाग्यो, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

३० माघ , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य बुधबार घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस