
२६ माघ, काठमाडौँ । नेपाल प्रहरीका ९ सय ३४ जना प्रहरी सहायक निरीक्षक असईको सरुवा भएको छ ।
तलबभत्ता हाल सरुवा भएको ठाउँबाट खाने गरि शुक्रबार ९३४ असईको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार