२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ? थाहा पाउनुहोस्

२३ फागुन, काठमाण्डौँ ।  ज्योतिष शास्त्रअनुसार मानिस जन्मेको साल, महिना, गते, बार र कुन समय जन्मेको हो उक्त साइतले व्यक्तिको स्वभाव,भाग्य र चरित्र निर्धारण गरेको हुन्छ । मानिसको चालचलन व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार महिना र समयले निर्धारण गरेको हुन्छ । कुन बार र कति बेला जन्मेका हो उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँछन् । त्यसैले कुन व्यक्ति कुन बार जन्मिएको हो उसको स्वाभाव पनि त्यस्तै हुन्छ ।

शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ थाहा पाउनुहोस् ।

–निकै मेहनती हुनको साथै आफ्नो काममा निकै संघर्ष पनि गर्छन् ।

–कहिले पनि धनको कमी हुँदैन ।तर, बचत भने कहिले पनि गर्न सक्दैनन् ।

–साथीहरु धेरै हुन्छन् तर, साँचो मित्र भने धेरै कम हुन्छ ।

–निकै भावुक स्वभावका हुन्छन् ।

–शुक्रबार जन्मिएका व्यक्तिहरु निकै सजक हुने गर्दछन् ।

–स्वभाव निकै शान्त हुनुका साथै मन, दिमाग,र शरीर निकै राम्रो र सफा हुन्छ ।

–धेरैजसो रचनात्मक क्षेत्रमा देखिन सक्छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस