
१४ चैत्र , काठमाण्डौँ । सरकारले गरिब जनतालाई विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । सरकार स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार