२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

इमाडोलमा मृत फेला परेका ५२ वर्षीय पुरुष को हुन् ?

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित शीतलटोल गेटमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक ५२ वर्षीय हरि नुनियाँ भारतका नागरिक हुन् ।

इमाडोलमा बस्दै आएका नुनियाँको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस