२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अचानक भएको ठुलो वर्षाले काठमाडौंको जनजीवन प्रभावित

काठमाडौं । मंगलबार दिउँसो अचानक परेको असिना पानीले काठमाडौंसहित देशका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ। काठमाडौंमा दिउँसो तीन बजेदेखि सुरु भएको तीव्र वर्षाले सडक र जनजीवनमा असर पारेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सक्रिय रहेको वर्षा बिहीबारदेखि अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस