२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलिदेखि शिक्षक आन्दोलनको समय परिवर्तन

काठमाडौं । नेपाल शिक्षक महासंघले भोलिदेखि लागू हुनेगरी आन्दोलनको समय तालिका परिवर्तन गरेको छ। अब आन्दोलन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाएका छन्।

‘२०८२ वैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ,’ सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस