२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

माइतीघरमा यो त अति नै भयो, अब पनि सरकारले नसुन्ने हो?

काठमाडौँ। सहकारी पीडितहरूले सोमबार माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरूले कालो कपडा लगाएर सरकारको विरोधमा प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

सहकारी पीडितहरू निरन्तर प्रदर्शन गर्दै दोषीहरूको कारबाहीको लागि दबाब दिइरहेका छन्। प्रदर्शनमा उनीहरूको गुस्सा र असन्तोष स्पष्ट देखिएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस