२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

कांग्रेस खोटाङका सभापति विष्णु राई पार्टी सदस्यबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले खोटाङका जिल्ला कार्य समिति सभापति विष्णु राईलाई अनुशासनको कारबाही गर्दै निष्कासन गरेको छ ।

अनुशासन समितिले ३ वर्षअघिको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा राईलाई निष्कासन गरेको हो ।

 

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस