२०८२ मङ्सिर २९ गते आइतवार | 2025 December 14th Sunday

महिला ‘हस्तमैथुन’ : मिथक र सत्य !

मेरो नाम हना हो र म हस्त मै-थुन गर्छु । तपाईं गर्नुहुन्छ ? धेरै होइन । यद्यपि महिला हस्तमै-थुनका सम्बन्धमा उति धेरै चर्चा हुँदैन । के उनीहरु खुलेर कुरा गर्छन् ?

म २५ वर्षकी भएँ । मलाई याद छ कि पुरुषहरु विद्यालयमा हस्तमै-थुनबारे खुलेर कुरा गर्थे । तर, केटीहरु ? स्पष्ट छ उनीहरुलाई यसको लागि स्वतन्त्रता छैन । यदि कुनै केटाले हामी सबैजसो केटीहरुलाई हस्त मै-थुनको बारेमा सोधे भने हाम्रो जवाफ हुन्छ, ‘गरेको छैन, यो अ-श्लील हो ।’ हामी हस्तमै-थुन गर्नेले पनि जवाफ यस्तै दिने गर्छौं ।

जबकि यही प्रश्न कुनै केटालाई सोधियो भने उनले धक नमानी भन्नेछन्, ‘लुकाउने कुरा के छ र ? हस्त मै-थुन गर्छु ।’ यी जवाफहरुबाट के भेउ मिल्छ भने, महिलामा का-मुकता हुँदैन र यस सन्दर्भमा पुरुष अगाडि छन् ।

हस्त मैथु-न हानिकारक छ ?

जो युवती हस्त मै-थुन गर्छन् उनीहरु यस्तो कुरा गर्न लजाउँछन् । तर, पुरुषको हकमा यस्तो छैन । म त्यस्तै किशोरी थिएँ, जोसँग व्यवहारमा यी सबै हुन्छ । म मान्छु, मेरा कुनैपनि महिला साथीहरुले हस्तमै-थुन गरेनन् । त्यो उमेरमा त मैले पनि गरिन । म सोच्थे कि यो अ-श्लील हो, यसले मेरो गुप्तां-ग विकृत हुनेछ ।

म विगतलाई कोट्याउन चाहन्छु । जहाँ हना डराएकी किशोरी हुन् र उनी कोठामा गएर आफैँलाई छुन भनिरहेकी छिन् । तर, यस्तो गर्नका लागि पनि बर्षौंको प्रतीक्षा गर्नुपर्‍यो । २० वर्षको उमेरमा पनि मैले यस्तो गर्न सकिन । त्यसपछि मात्र मैले पहिलो यौ-नसुख प्राप्त भयो । मलाई लाग्थ्यो कि महिला हस्त मै-थुन केही अनौठो किसिमको हुन्छ ।

अलग–अलग तरिका

किन हाम्रो शरीर र त्यसका लागि यौ-न सुख एक आधारभूत आवश्यक्ता हो भन्ने बुझ्दैनौं । हामीलाई चित्रको माध्यमबाट लिं-ग र भ-जाइना देखाइएको थियो । तर, भजाइनाको बारेमा बताइएको थिएन । के अधिकांश मान्छे आफ्नो गु-प्ता ङ्गको बारेमा नबुझी नै ठूला भएका हुन्छन् ।

पोर्नमा केवल यौ-न उ-त्ते जना महसुस गर्न सकिन्छ । तर, हामीले बुझ्नुपर्छ कि युवाहरु अलग अलग तरिकाले यौ-न सु-ख प्राप्त गर्छन् । युवाहरुले आफ्नो गु-प्ताङ्गको बारेमा जान्नुपर्छ । उनीहरुले मूलधारको पो-र्नमा अल्झिएर बस्नु हुँदैन । मान्छेमा यौ-नसँग सम्बन्धित भ्र म, लाज, पछुतो पनि बाँचिरहेको छ ।

हस्तमै-थुनको बारेमा खुला चर्चा गर्न थालेपछि मैले पाएँ कि, धेरैजसोले किशोरवयमा हस्त मैथु-न गरेका थिएनन् । किनभने यो उमेरमा यौ-नलाई लिएर हामीमा एक किसिमको लाज, ग्लानी हुन्छ । यो कुरा गलत हो भन्ने धारणा गहिरोसँग बसेको हुन्छ । यौ-नजन्य गतिविधि गर्नु घृ णित हो भन्ने बुझ्छन् ।

१५ वर्षको उमेरमा मलाई मेरी आमाले हस्तमै-थुनको बारेमा बताएकी थिइन् । साथै हस्तमै-थुन गर्नु सामान्य र स्वाभाविक हो भन्ने बुझाएकी थिइन् । साथसाथै हस्त मै-थुन गरेपछि आफुलाई कसरी सबैभन्दा राम्रो तरिकाले यौ-न सुख प्राप्त हुन्छ भन्ने ज्ञान हुन्छ । विवाहपछि यौ-नसुख प्राप्त गर्नका लागि विवाह अघि हस्त मै-थुन गर्नु उचित हुने कुरा गरेकी थिइन् ।

यतिबेला मेरो जवाफ थियो, ‘आमा मसँग यस्तो कुरा नगर्नुहोला ।’ तर, कम्तीमा उनले प्रयास गरे र मलाई अहिले राम्रो लग्यो ।

महिला हस्त मै-थुनका सम्बन्धमा चारैतिर मौनता छ । यो एक हानि कारक मान्यता हो कि, महिला का मुक हुँदैनन् । म यसलाई बकवास भन्छु । महिला पनि का मुक हुन्छन् । महिलामा पनि पुरुषमा जस्तै यौ-न इच्छा हुन्छ । उनीहरु पनि पुरुषले जस्तै यौ-नसुख लिन चाहन्छन् ।

हामी कहिले काहीँ यस्तो यौ-न सुख लिन रुचाउँछौं, जहाँ हामी नितान्त एक्लो हुन्छौं । त्यहाँ कोही नहोस् । यति लामो समयपछि म आफ्नो दे-हसँग एकदमै सहज छु । म आफैले आफैबाट यौ-नसुख प्राप्त गर्न सक्छु । म आफ्नो पार्टनरबाट के चाहन्छु ? यस सम्बन्धमा पनि मसँग आत्मविश्वास छ । हरेकको कामुक अलग अलग तरिकाको हुन्छ ।

मलाई लाग्छ, हस्त मै-थुन सबैभन्दा सहज र सुरक्षित तरिका हो । कुनैपनि किसिमको स्पर्शबाट तपाईं यौ-न सुख लिन सक्नुहुन्छ । यसले अरुलाई कुनै हानी गर्दैन । अरुलाई असर गर्दैन ।

हस्त मै-थुनले केही ओखतीको काम पनि गर्छ । यसबाट तपाईंले गहिरो निद्रा प्राप्त गर्न सक्नुहुन्छ । साथै तना वबाट मुक्त पनि रहन सक्नुहुन्छ । अरु औषधिबाट यस्तो कुरा सहजै प्राप्त हुँदैन, जुन हस्तमै-थुनबाट हुन्छ । यसका लागि यौ- न उत्ते-जनालाई बुझ्ने कक्षा हुनुपर्छ । हस्त मै-थुनले तपाईं र तपाईंको यौ-नजीवनलाई अरु सशक्त बनाउँछ ।

बिबिसीबाट भावानुवाद

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस