२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जेन जीले गर्यो अनिश्चितकालीन शैक्षिक संस्था बन्दको घोषणा

काठमाडौँ । जेनजीको आह्वानमा भदौ २४ मंगलबारदेखि स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । जेनजी मुभमेन्टका क्रममा युवाहरुको निधन भएपछि जेनजी अभियानले यस्तो घोषणा गरेका हुन् ।

जेन जीले मंगलबारदेखि कक्षामा कुनै पनि विद्यार्थी सहभागी नहुने र सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चित कालका बन्द हुने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस