मन्त्रिपरिषद् बैठकका १३ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरेको छ। सोमबार (कात्तिक १७) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा पत्रकार सम्मेलन गरी सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय … Continue reading मन्त्रिपरिषद् बैठकका १३ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed