मन्त्रिपरिषद् बैठकका २५ ठूला निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको २५ निर्णय बुधबार सार्वजनिक भएको छ। सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख निर्णयहरू जानकारी दिए। सरकारले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई तोकेको छ। नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सका कार्यकारी सञ्चालकका रूपमा अमृतमान श्रेष्ठलाई नियुक्त … Continue reading मन्त्रिपरिषद् बैठकका २५ ठूला निर्णय सार्वजनिक (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed