४३ करोड घोटाला : ऊर्जामन्त्री घिसिङविरुद्ध अख्तियारमा उजुरी कसले दियो ?

काठमाडौँ । जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद गर्दा ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेको उजुरी अख्तियारमा दर्ता गराएको छ। जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार, घिसिङ–सिलवालले प्राधिकरणमा नियुक्तिपूर्व नै सेटिङ गरी विद्युत् खरिद सम्झौता गर्दा अनावश्यक मूल्य वृद्धि र अतिरिक्त आर्थिक भार … Continue reading ४३ करोड घोटाला : ऊर्जामन्त्री घिसिङविरुद्ध अख्तियारमा उजुरी कसले दियो ?