७० करोडको इनाम : ‘क्रिप्टोक्वीन’ रुजा कहाँ हराइन् ? करोडौँ ठगेकी महिला अझै फरार

वनक्वाइन (OneCoin) नामक ठूलो क्रिप्टोकरेन्सी पिरामिड योजनाकी नाइके रुजा इग्नाटोभा, जसलाई “क्रिप्टोक्वीन” पनि भनिन्छ, लगानीकर्ताहरूलाई ४ अर्ब डलरभन्दा बढी ठगी गरेर अझै फरार छिन्। एफबीआईले हालसालै उनलाई पक्राउ गर्न मद्दत पुग्ने जानकारीका लागि ५० लाख डलर (आजको विनिमय दरअनुसार लगभग ७० करोड ९० लाख नेपाली रुपैयाँ) सम्मको पुरस्कार प्रस्ताव गरेर आफ्नो प्रयासलाई तीव्रता दिएको छ। … Continue reading ७० करोडको इनाम : ‘क्रिप्टोक्वीन’ रुजा कहाँ हराइन् ? करोडौँ ठगेकी महिला अझै फरार