गोरखाबाट समातिएका निकोलसलाई ठूलो झट्का, अदालतले के भन्यो ?
काठमाडौँ। विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध प्रहरीले पाँच दिनको थप म्याद पाएको छ। सार्वजनिक शान्तिविरुद्धको कसुरमा भूसालमाथि अनुसन्धान जारी राख्न काठमाडौं जिल्ला अदालतले बुधबार पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। काठमाडौं प्रहरी परिसरका अनुसार भूसाललाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरिएको थियो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको … Continue reading गोरखाबाट समातिएका निकोलसलाई ठूलो झट्का, अदालतले के भन्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed