प्रचण्डको नेकपामा चर्चित जेनजी अगुवा पनि प्रवेश गरिन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा अभियन्ता र जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनको नियुक्ति सार्वजनिक गरे। खातुन १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बनेकी थिइन्। २१ वर्षकी उनी सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला … Continue reading प्रचण्डको नेकपामा चर्चित जेनजी अगुवा पनि प्रवेश गरिन्