आयोगमा पुग्यो खगेन्द्र सुनारको नयाँ दल दर्ता निवेदन ! के हो पार्टीको नाम र चुनाव चिन्ह ?

काठमाडौँ । अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ताको लागि निवेदन निर्वाचन आयोगमा पेस गरेका छन्। आयोगमा पुगेको निवेदनमा सुनार पार्टीका सभापति रहेका छन्। सुनार नेतृत्वको यस दलले चुनाव चिह्नका रूपमा गोलो घेराभित्रको लाइक (👍) चिन्ह प्रस्ताव गरेको छ। निर्वाचन आयोगका अनुसार दल दर्ताको निवेदन हाल अध्ययन र प्रारम्भिक मूल्यांकनको चरणमा छ। … Continue reading आयोगमा पुग्यो खगेन्द्र सुनारको नयाँ दल दर्ता निवेदन ! के हो पार्टीको नाम र चुनाव चिन्ह ?