अदालत परिसरमै मध्यरातमा महिला न्यायाधीशको घि`नलाग्दो हर्कत भाइरल, राजीनामा दिइन्
काठमाडौं । अमेरिकाको एरिजोना राज्यमा एक महिला न्यायाधीशले सार्वजनिक रूपमा पिसाब फेरेको आरोपपछि राजीनामा दिएकी छन्। यावापाई जिल्ला उच्च अदालतकी अस्थायी न्यायाधीश क्रिस्टीन स्काफ-ओल्सनलाई प्रेस्कट प्रहरीले अदालत नजिकैको सार्वजनिक स्थानमा पिसाब फेर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। घटना अक्टोबर ४ मा बिहान १:३० बजेतिर भएको हो। प्रत्यक्षदर्शीको सूचनामा प्रहरीले मोन्टेजुमा र गुर्ली सडक नजिक महिलालाई … Continue reading अदालत परिसरमै मध्यरातमा महिला न्यायाधीशको घि`नलाग्दो हर्कत भाइरल, राजीनामा दिइन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed