विराटनगरमा महेश बस्नेतमाथि आक्र-मण प्रयास : समातिएका दुई जनाले बताए वास्तविकता, छैन जेनजीको भूमिका

विराटनगर । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापिएको घटनामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी संलग्न भएको खुलेको छ। आज बिहान बस्नेत सवार गाडी प्रहरी भ्यान पछिपछि गुडिरहेको अवस्थामा युवाहरूले सडक किनारबाट दगुर्दै गएर रातो मसी प्रहार गरेका थिए। बस्नेत सुनसरीको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन जाँदै थिए। घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा … Continue reading विराटनगरमा महेश बस्नेतमाथि आक्र-मण प्रयास : समातिएका दुई जनाले बताए वास्तविकता, छैन जेनजीको भूमिका