कुलमानसँग कुरा नमिलेपछि बालेनको बि`स्फोटक निर्णय : राजनीतिमा ठूलो हलचल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नै सचिवालय सदस्यहरूमार्फत नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीमा छन्। ऊर्जा मन्त्री कुलमान घिसिङसँग पार्टी गठनबारे सहमति नजुटेपछि बालेन समूहले नयाँ दल ‘देश विकास पार्टी’ दर्ता गर्ने प्रक्रिया अघि बढाएको बुझिएको छ। मेयर बालेननिकट एक सदस्यका अनुसार, प्रारम्भमा घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा सहभागिताका लागि छलफल चलेको थियो। … Continue reading कुलमानसँग कुरा नमिलेपछि बालेनको बि`स्फोटक निर्णय : राजनीतिमा ठूलो हलचल