चर्चित अभिनेत्री वर्षाको हातमा देखियो रहस्यमयी दाग, हंगामापछि दिइन् यस्तो जवाफ

काठमाडौँ। अभिनेत्री वर्षा राउतले आफ्नो हातमा देखिएका दागबारे मिडियामा आएका टिप्पणी र हेडलाइनप्रति प्रष्टिकरण दिएकी छन्। फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनका हातमा दाग देखिएपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आएका थिए। त्यसपछि उनले बुधबार राति फेसबुक स्टाटसमार्फत् प्रतिक्रिया दिएकी हुन्। राउतले लेखेकी छन्, “आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई पूर्ण रूपमा … Continue reading चर्चित अभिनेत्री वर्षाको हातमा देखियो रहस्यमयी दाग, हंगामापछि दिइन् यस्तो जवाफ