प्रचण्डलाई ठूलो झट्का : १० शीर्ष नेताहरुले साथ छोडेर नयाँ बाटो रोजे (नामसहित)

काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रवास संगठनमा सक्रिय १० जना नेताहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग सबै संगठनात्मक सम्बन्ध तोडेको घोषणा गरेका छन्। पार्टी नेतृत्वलाई व्यक्तिवादी, सत्ताकेन्द्रित र विचारबाट विचलित भएको आरोप लगाउँदै उनीहरूले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन्। भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त र एसिया … Continue reading प्रचण्डलाई ठूलो झट्का : १० शीर्ष नेताहरुले साथ छोडेर नयाँ बाटो रोजे (नामसहित)