दुई न्यायाधीशले राजीनामा दिएपछि पाकिस्तानको सर्वोच्च अदालतमा हंगामा
काठमाडौं । पाकिस्तानको न्यायिक जगतमा ठूलो झट्का परेको छ। राष्ट्रपति आसिफ अली जरदारीले विवादास्पद २७औं संविधान संशोधनमा हस्ताक्षर गरेलगत्तै सर्वोच्च अदालतका न्यायाधीश मन्सूर अली शाह र अथर मिनल्लाहले नाटकीय रूपमा राजीनामा दिएका छन्। दुवै न्यायाधीशले यसअघि प्रधान न्यायाधीश याह्या अफ्रिदीलाई सम्पूर्ण अदालतको बैठक बोलाउन आग्रह गरेका थिए, जसमा संशोधनले न्यायालयको स्वतन्त्रता कसरी कमजोर बनायो भन्ने … Continue reading दुई न्यायाधीशले राजीनामा दिएपछि पाकिस्तानको सर्वोच्च अदालतमा हंगामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed