दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले आन्दोलन घोषणा गर्दै दियो चेतवानी
काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ … Continue reading दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले आन्दोलन घोषणा गर्दै दियो चेतवानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed