नेपालका सबै बैंकहरुले गरेको निर्णयले खातावालालाई झट्का

काठमाडौं । नेपालका सबै वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि औसत ब्याजदर घटाउने निर्णय गरेका छन् । यसले बैकमा बढ्छ भनेर खाता खोलेकारुलाई झट्का लागेको छ । आइतबार प्रकाशित सूचनाअनुसार, २० मध्ये १० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । दश बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । औसतमा वाणिज्य बैंकहरूको … Continue reading नेपालका सबै बैंकहरुले गरेको निर्णयले खातावालालाई झट्का