धुर्मुसको यस्तो बिग्रिएको हालत : फ्यान पनि आत्तिए
काठमाडौं । चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पछिल्लो समय गम्भीर मानसिक र शारीरिक थकानले ग्रस्त भएको खुलेको छ । उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ ले सामाजिक सञ्जालमा सेयर गरेको फोटोसहितको स्टाटसमा धुर्मुस सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा उपचार लिइरहेको देखिन्छ । कुञ्जनाले धुर्मुस निकै थकित भएको उल्लेख गर्दै उनी चाँडै सामान्य अवस्थामा फर्किने आशा व्यक्त … Continue reading धुर्मुसको यस्तो बिग्रिएको हालत : फ्यान पनि आत्तिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed