दुर्गा प्रसाईं प्रकरण : सर्वोच्चको झट्का, जारी भयो यस्तो आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । प्रसाईंका छोराले बाबु गैरकानूनीरुपमा थुनिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनाको कारण पेस गर्न र अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो । उनलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउने अभिव्यक्ति दिएको आरोपमा भक्तपुरस्थित घरबाट … Continue reading दुर्गा प्रसाईं प्रकरण : सर्वोच्चको झट्का, जारी भयो यस्तो आदेश