दुर्गा प्रसाईंका ‘दाहिने हात’ पनि समातिए, को हुन् दीपक खड्का?

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग जोडिएका सुरक्षा गार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरमा हिरासतमा रहेका प्रसाईंलाई भेट्न पुगेका खड्का अनुसन्धानमा तानिएका कारण प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो । खड्कामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलिरहेको छ र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले म्याद थप गरी विस्तृत … Continue reading दुर्गा प्रसाईंका ‘दाहिने हात’ पनि समातिए, को हुन् दीपक खड्का?