माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ कम्युनिष्ट दलबीच एकता, चुनाव चिन्ह ‘तारा’
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ वटा कम्युनिष्ट दलबीच एकता गर्ने सहमति भएको छ। सहमतिपत्रमा हस्ताक्षर गर्दै उनीहरूले नयाँ एकीकृत पार्टीको चुनाव चिह्न ‘तारा’ रहने जनाएको छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (चिरन पुन), नेकपा समाजवादी (राजु कार्की), ने.क.पा. … Continue reading माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ कम्युनिष्ट दलबीच एकता, चुनाव चिन्ह ‘तारा’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed