‘डेडिकेटेड’ विवादमा ऊर्जामन्त्री घिसिङलाई अदालतको झड्का, उद्योगीको पक्षमा जारी आदेशमा के छ ?
काठमाडौँ। ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा उद्योगी रिलायन्स स्पिनिङ मिल्सले पाटन उच्च अदालतमा दायर गरेको रिटमा अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको कदममा ठड्को लगाएको छ। उद्योगले आफूमाथि प्राधिकरणले जबर्जस्ती लाइन काटेको र विवादित बक्यौता तिर्न दबाब दिएको भन्दै रिट दायर गरेको थियो। बिहीबार न्यायाधीश सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलासले रिलायन्सको पक्षमा … Continue reading ‘डेडिकेटेड’ विवादमा ऊर्जामन्त्री घिसिङलाई अदालतको झड्का, उद्योगीको पक्षमा जारी आदेशमा के छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed