बालाजुबाट पक्राउ परेका पठाओ चालकको अपराध खुल्दा सबैको होस उड्यो

काठमाडौँ । ‘जेनजी प्रदर्शन’ का क्रममा लुटपाट भएको इन्साससहित तीन थान हतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला रहेका छन्। उनीलाई बालाजुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। प्रहरीले उनको डेराबाट इन्सास राइफल, सटगन र पेस्तोल बरामद गरेको छ। धमला पठाओ चालक रहेको बताइएको छ। … Continue reading बालाजुबाट पक्राउ परेका पठाओ चालकको अपराध खुल्दा सबैको होस उड्यो