फागुन २१ को निर्वाचन : एक लाख बढी म्यादी प्रहरी भर्ना, के छ सरकारी तयारी ?
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गर्दै यो निर्णय गरेको गृह मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, … Continue reading फागुन २१ को निर्वाचन : एक लाख बढी म्यादी प्रहरी भर्ना, के छ सरकारी तयारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed