फागुन २१ को चुनाव : कांग्रेस-एमालेको अडानले तनावमा कार्की सरकार

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले कांग्रेसको अनिर्णय अन्त्य गर्दै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो। यस निर्णयसँगै नेकपा एमालेमाथि चुनावी दबाब बढेको देखिएको छ। एमालेले खुलेर निर्वाचनमा नजाने निर्णय भने अझै गरेको छैन, तर पार्टीका विभिन्न बैठक र सभाहरूमा … Continue reading फागुन २१ को चुनाव : कांग्रेस-एमालेको अडानले तनावमा कार्की सरकार