लाखौं फ्यानलाई स्तब्ध पार्दै ३२ वर्षको उमेरमा अस्ताए चर्चित इन्फ्लुएन्सर
काठमाडौं । दुबईमा बसोबास गर्ने लोकप्रिय ट्राभल इन्फ्लुएन्सर र फोटोग्राफर अनुनय सूदको ३२ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युको कारण अझै सार्वजनिक गरिएको छैन। उनको परिवारले इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै भनेको छ,“हाम्रा प्रिय अनुनय सूदको निधनको खबर हामी गहिरो दुःखका साथ बाँडिरहेका छौं। यो कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं। कृपया उनको परिवार र … Continue reading लाखौं फ्यानलाई स्तब्ध पार्दै ३२ वर्षको उमेरमा अस्ताए चर्चित इन्फ्लुएन्सर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed