केजीएफका चर्चित कलाकारको ५५ वर्षको उमेरमा निधन
काठमाडौं । कन्नड फिल्म उद्योगले दिग्गज अभिनेता हरिश राईको निधनमा गहिरो शोक प्रकट गरेको छ। स्यान्डलवुड र तमिल चलचित्रमा परिचित अनुहारका रूपमा रहेका राई खलनायक र चरित्र भूमिकामा दमदार अभिनयका लागि चर्चित थिए। ५५ वर्षीय राईले २५ वर्षभन्दा बढीको आफ्नो अभिनय यात्रामा ‘जोडीहक्की’, ‘अपरेशन एन्था’, ‘ओम’, ‘नल्ला केजीएफ’ र विश्वप्रसिद्ध ‘केजीएफ’ फिल्म सिरिजजस्ता सफल चलचित्रहरूमा … Continue reading केजीएफका चर्चित कलाकारको ५५ वर्षको उमेरमा निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed