मलेसियाबाट नेपाल ल्याइयो रेड नोटिसमा रहेका फरार अभियुक्त

काठमाडौं । ठगी र संगठित अपराध मुद्दामा फरार रहेका र इन्टरपोलबाट रेड नोटिस जारी भएका आकाश प्रसाद कुशवाहा मलेसियाबाट पक्राउ परेर नेपाल फिर्ता ल्याइएका छन्। रौतहट कटहरिया–१ निवासी कुशवाहा पक्राउ परेपछि उनलाई अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको छ। एनसीबी क्वालालम्पुरको समन्वयमा उनलाई मलेसियामा पक्राउ गरिएको थियो। २१ मंसिर २०८० मा इन्टरपोल … Continue reading मलेसियाबाट नेपाल ल्याइयो रेड नोटिसमा रहेका फरार अभियुक्त